प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०७९-०८-२०

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-१०, लोतङ्की बस्ने ५५ वर्षीय सुकराम प्रजा आफ्नै घरको डिलमा रहेको खनायोको रूखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार