टिपर अनियन्त्रित भई एकको मृत्यु
२०७९-०८-२०
- A
- A-
- A+
चितवन,
ईच्छाकामना गाउँपालिका-५, तीन नं. पुल स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा मुग्लिङबाट
नारायणगढ तर्फ जाँदै गरेको बा.२.ख. ७४६२
नं.को टिपर आफै अनियन्त्रित भई रोडदेखि अन्दाजी २० मिटर तल तुईन खोलामा
खस्न जाँदा टिपर चालक जिल्ला धादिङ, बेनिघाट रोराङ गाउँपालिका-१०, धादिङ बस्ने ४२
वर्षीय सन्त बहादुर राईको घटनास्थलमा
मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।