प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा बिषादी सेवन

२०७९-०८-२०

  • A
  • A-
  • A+
Share

काभ्रे, मण्डनदेउपुर नगरपालिका-४, बस्ने ४५ वर्षीय शेर बहादुर तामाङ आफ्नै घरमा TRTKAL 505 नामक बिषादी सेवन गरी छटपटाईरहेको अवस्थामा निजको छोराले  उपचारको लागि धुलिखेल अस्पताल ल्याएको, अवस्था बोल्न नसक्ने गम्भिर रहेकोले थप उपचारको लागि आरोग्य अस्पताल ठिमि, भक्तपुर रिफर गरिएको ।


सम्बन्धित समाचार