प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी मृत्यु

२०७९-०८-२०

  • A
  • A-
  • A+
Share

नुवाकोट, तार्केश्वर गाउँपालिका-५, निक्लेनी स्थित एक पुरूषको झुण्डी मृत्यु भएको छ । झुण्डी मृत्यु हुने तुल बहादुर तामाङको छोरा अन्दाजी २१ वर्षीय सुमन तामाङ रहेका छन । निजले आफ्नै घरको दलिनमा नाम्लोको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार