प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०७९-०८-२०

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-३, ठाडोबाटो स्थित बस्ने ४५ वर्षीय निर बहादुर तामाङ आफ्नो घर नजिक रहेको निमारोको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार