प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०७९-०८-१८

  • A
  • A-
  • A+
Share

काभ्रे, बनेपा  नगरपालिका-८, स्थित बनेपाबाट धुलीखेल तर्फ जाँदै गरेको बा ४ ख ५३२४ नं. को टिपरले पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ । मृत्यु हुने जिल्ला काभ्रे पनौती नगरपालिका-७, बस्ने ५८ वर्षीय विश्वनाथ उलख रहेका छन् । निजलाई टिफरले ठक्कर दिँदा घाईते भई उपचारको लागि सिरमेमोरीयल अस्पताल लगिएको, अवस्था गम्भिर भएकोले काठमाण्डौ भ्याली न्युउरो अस्पताल सुनधारा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको । टिपर र चालक ईलाका प्रहरी कार्यालय, बनेपाको  नियन्त्रणमा ।


सम्बन्धित समाचार