प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-०८-१७

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-७ ओडारे स्थित तामाकोशी नदि किनारमा मन्थली-६ कुनौरी बस्ने ५५ वर्षीय मेख बहादुर माझी मृत अवस्थामा फेला परेका छन । नदिको पानिको सतहमा निज माझीको लाश घोप्टो अवस्थामा फेला परेको थियो । यस घटना बारे आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार