प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०८-१६

  • A
  • A-
  • A+
Share

काभ्रे, पाँचखाल नगरपालिका-११, चैनपुर पौवा स्थित बस्ने ७० वर्षीय बलराम परियार आफ्नै घर बाट १०० मिटर दक्षिण तर्फ रहेको आँपको रूखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।  

सम्बन्धित समाचार