प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कारभित्र मानिस मृत अवस्थामा फेला

२०७९-०८-१५

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२० स्थित थारु चुलो होटलको पार्किङमा रहेको बा१८च ५७५० नं. को कारमा कार चालक जिल्ला नुवाकोट लिखु गाउँपालिका-५ थानसेनबेशी बस्ने अन्दाजी ३७/३८ वर्षीय बिनोद मानन्धर मृत अवस्थामा फेला परेका छन । उक्त कारमा ३ जना मानिसहरु आई २ जना होटलको रुममा बसेको र कार चालक खाना खाई होटलको पार्किङमा कार पार्कीङ गरी कारमै सुतेकोमा निज चालक बिनोद मानन्धर कार भित्रै मृत अवस्थामा फेला परेका थिए । यस घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार