प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०८-१५

  • A
  • A-
  • A+
Share

काभ्रे, रोशि गाउँपालिका-८, गिम्दी बेशी स्थित बि.पी. राजमार्गमा भकुण्डेबेशी बाट मंगलटार तर्फ जाँदै गरेको बा ९३ प १६०७ नं.को मोटरसाईकलमा सवार २ जना आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठोकिन गई  उपचारको लागि स्थानिय मेडिकलमा उपचार गरि थप उपचारको लागि धुलिखेल अस्पताल पठाईएको,मोटरसाईकल चालक जिल्ला काभ्रे नमोबुद्द नगरपालिका-६, बस्ने २२ वर्षीय सुदिप चापागाई लाई शरिरमा चोट लागेको,पछाडी सवार २४ वर्षीय हरी थारू टाउको ,कानमा चोट,बोल्न नसक्ने अवस्था रहेको ।  घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार