प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०८-१४

  • A
  • A-
  • A+
Share

रामेछाप, सुनापती गाउँपालिका-५ खनियापानि वल्लो भन्ञ्याङ बस्ने ७० वर्षीय सनक बहादुर श्रेष्ठको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घर नजिक बारीमा रहेको ईपिलको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार