विषादी सेवनबाट मृत्यु २०७९-०८-१३ A A- A+ Share मकवानपुर, मनहरी गाउँपालिका-७ निर्मल बस्ति बस्ने अन्दाजी ३८ वर्षीय सुनिता सुनुवारले आफ्नै घरमा विषादी सेवन गरि निजको आमाले उपचारको लागि भरतपुर चितवन लैजाने क्रममा बाटोमै मृत्यु भएको ।