प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानव सेवा आश्रममा एकको मृत्यु

२०७९-०८-१३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-३, कमलनगर स्थित मानव सेवा आश्रममा जिल्ला तनहुँ आबुखैरेनि घर भएको ६५ वर्षीय तोप बहादुर दराईको मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार