प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-०८-१३

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-५ पोखरे खोला स्थित पृथ्विलोकमार्ग सडक छेउमा अपरिचित पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । अन्दाजी ५०/६० वर्षको जस्तो देखिने पुरुष व्यक्ति वेवारिसे अबस्थामा मृत फेला परेका थिए । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार