रामेछापमा झुण्डी मृत्यु
२०७९-०८-१२
- A
- A-
- A+
रामेछाप, सुनापति
गाउँपालिका-५, कटुन्जेल बस्ने लाल बहादुर थापाको छोरी १७ वर्षीय सन्तोषी थापा
आफ्नै घरदेखी अन्दाजी ५०० मिटर पुर्वमा रहेको रूखको हांगामा नाम्लोको डोरीले पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेको ।