प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०८-१२

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-६, पानिट्याङ्की बस्ने उमेश नेपालीको श्रीमती २० वर्षीया स्वस्तिका बिश्वकर्मा आफ्नै घरको काठको कंडिमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।  

सम्बन्धित समाचार