प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-०८-११

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२२ पटलहरा स्थित सडक पेटिमा पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन । जिल्ला गोरखा घर भई बिगत १०/१२ बर्ष देखि सोही वडा यरियामा मजदुरी काम गर्दै बस्ने अन्दाजी बर्ष ५५/६० को कमल सार्की भनी चिनिने निज मानिस मृत अवस्थामा फेला परेका थिए । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार