प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत लाश फेला

२०७९-०८-११

  • A
  • A-
  • A+
Share

चितवान, ईच्छाकामना गाउँपालिका-३ चुम्लिङटार स्थित त्रिशुली नदि किनारमा अपरिचित पुरुष व्यक्तिको लाश फेला परेको छ । अन्दाजी बर्ष ३०/३२ को जस्तो देखिने पुरुष व्यक्तिको मृत शव भेटिएको हो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ । 

सम्बन्धित समाचार