प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरुवा बन्दुक फेला

२०७९-०८-१०

  • A
  • A-
  • A+
Share

नुवाकोट, मेगाङ गाउँपालिका-४ पार्चेत सामुदायिक जंगल स्थितमा स्याउलाले लुकाई छिपाई राखेको १(एक) नाल खाली भरुवा बन्दुक प्रहरीले फेला पारेको छ । प्रहरी चौकी किम्ताङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जनाको प्रहरीको गस्ती टोलीले गस्ती गर्ने क्रममा उक्त भरुवा बन्दुक फेला पारेको हो । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार