प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०८-०९

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६, गौरीटार स्थित धरान चतरा सडक खण्डमा मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् । फुर्केचौरबाट हेटौंडा बजार आउँदै गरेको ना ४ ख ९००२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बा ९९ प २९८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा हेटौंडा१८ हर्नामाडीका २८ वर्षीय आशिष ढकालको मृत्यु भएको, सोही ठाउँका २९ वर्षीय दिपु लामा गम्भीर घाइते भएका छन् । बस चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको । 


सम्बन्धित समाचार