प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मृत अवस्थामा फेला

२०७९-०८-११

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२२, पटलहरा स्थित जिल्ला गोर्खा घर भइ बिगत १० बर्ष देखि सोहि स्थित काम गर्दै बस्ने ६० वर्षीय कमल सार्की सडक पेटिमा मृत अस्थामा फेला परेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार