प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा अरिङ्गालले टोकि मृत्यु

२०७९-०८-११

  • A
  • A-
  • A+
Share

काभ्रे, रोशि गाउँपालिका-९, मंगलटार बस्ने भक्त बहादुर भुजेलको छोरा २२ वर्षीय आशिष भुजेल सोहि स्थित जंगलमा अरिङ्गाल पोल्न जाँदा अरिङ्गालले टोकि उपचारको लागि धुलिखेल अस्पताल ल्याइएकोमा डाक्टरले मृत्यु घोसना गरेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार