प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०८-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१२ भोर्ले बस्ने ३५ वर्षीय अनिश बलको झुण्डी मृत्यु भएको छ । निज घर नजिकै रहेको टवाइलेट भित्र फलामको डण्डीमा डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनटाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार