प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बेवारीसे मानिस उपचारको क्रममा मृत्यु

२०७९-०८-०९

  • A
  • A-
  • A+
Share

धादिङ,बेनिघाट रोराङ गाउँपालिका-५ झिल्के डाँडा स्थित पृथ्वीलोकमार्गमा मानसिक सन्तुलन ठिक नभएको,मागि खाई हिड्ने काठमाण्डौं लाहुरेटोल घर भएको अन्दाजी ४५/५० बर्षकी शुसिला तामाङ नाम बताउने महिला घाईते अवस्थामा फेला पारी उपचारको लागि गजुरी प्राथमिक अस्पतालमा पठाएकोमा थप उपचारको बिर अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको, घटन आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार