प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०८-०९

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका-५ उन्नाईस किलो स्थित लामोसाँघु मुडे सडक खण्डमा बसको ब्रेक फेलभई बाटोमा पल्टिन जाँदा बसमा सवार ३५ जना मानिसहरु घाईते भएका छन । बा ३ ख १७९५ नं.को उक्त बस दोलखा बाट काठमाण्डौ तर्फ आउँदै गरेको अवस्थामा उन्नाईस किलो स्थितमा ब्रेक फेल भएको थियो । घाईते मानिसहरुको उपचार सिन्धुसदाबहार अस्पताल खाडिचौरमा भईरहेको छ । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार