प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०८-०८

  • A
  • A-
  • A+
Share

धादिङ, धुनिबेशी नगरपालिका-६ नौबिसे स्थित पृथ्बिलोकमार्गमा काठमाण्डौंबाट चितवन तर्फ जादैं गरेको बा५ख ६१ ८६ न. को आईचरले बिपरित दिशाबाट आउँदै गरेको बा९५प ५३८५ नं.मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धुनिबेशी नगरपालिका-९ बस्ने बर्ष ३४ को तारा बहादुर श्रेष्ठ घाईते भई उपचारको लागी ट्रमा सेन्टर काठमाण्डौ पठाएको,दुबै खुट्टामा चोट अवस्था मध्यम, मोटरसाइकल रआईचर र आईचर चालक नियन्त्रणमा आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार