प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

राँगो आतंक पश्चात गोली हानि मारिएको

२०७९-०८-०८

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.३ सुनकोशी बस्ने पशुपती श्रेष्ठले पालेको राँगो अचानक बाँधेको ठाँउबाट फुस्की बलेफी गाउँपालिका वडा नं. ७ तर्फ भाग्दै जाने क्रममा सोही स्थान बस्ने वर्ष १६ को उमेश ढुङगाना बिहान कलेज जाने क्रममा राँगोले हानि हातमा सामान्य चोट लागेको तथा ऐ. ऐ. बस्ने वर्ष ६९ की  गोरी माया भुजेल राँगोलाई देखि भाग्ने क्रममा लडी छातीमा चोट लागेको अवस्था सामान्य रहेको,  राँगो बलेफि गाउँपालिका-७ साँउने जंगलबाट निस्की लामोसाँघु बजार र अधेरी बजारमा आतंक मच्चाउदै हिडेकोले उक्त राँगोबाट थप मानबिय क्षती नपुगोस भनि रागोलाई नियन्त्रणमा लिन गोली हानि मारिएको ।

सम्बन्धित समाचार