प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा चेकजाँचको क्रममा मल फेला

२०७९-०८-०८

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका वडा-६, माझिटार स्थित चेकपोष्टमा सर्लाहीबाट बनेपा तर्फ जाँदै गरेको जिल्ला काभ्रे बनेपा नगरपालिका-११, बस्ने २७ वर्षीय नारायण धितालले चलाएको बागमती प्रदेश०१-००६ख २६७४ नं. को भुषा लोड गरेको ट्रकलाई चेकजाँच गर्दा संका लागि उक्त भुषाको गाडी खोली हेर्दा गाडी भित्र भुषाको बोराले छोपी राखेको अवस्थामा डि.ए.पी. मल ५० किलोग्रामको ९० बोरा फेला परेको थप आवश्यक अनुसन्धान कार्य भईरहेको । 


सम्बन्धित समाचार