प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा भिरबाट लडि मृत्यु

२०७९-०८-०७

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-५, बस्ने बलबाहदुर गुरुङको छोरा अन्दाजी ४६ वर्षीय पुर्ण बहादुर गुरूङ घरबाट पैदल खोराङको बाटो हुँदै अरनिको राजमार्ग झर्ने क्रममा खोराङ स्थित भिरबाट अन्दाजी २०० मिटर तल हाङडुङखोलामा लडि मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार