प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०७९-०८-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, ओमनगर बस्ने हिरा बहादुर थोकरको छोरी अन्दाजी २१ वर्षीया सलिना थोकर आफ्नै घरबाट २०० मिटर पछाडि तर्फ रहेको सिसौको रूखमा झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार