प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घट्ना

२०७९-०८-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४, हुप्राचौर नजिक भित्री सड्क खण्डमा ना.२.ह १०८३ नं.को अटोले पैदल यात्री सोहि बस्ने ५६ वर्षीय मिनु तामाङलाई ठक्कर दिंदा शरिरको विभिन्न भागमा चोट लागि उपचारको लागि हेटौडा अस्पताल ल्याएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार