प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घट्ना

२०७९-०८-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगपालिका-८, कमाने स्थित भित्री सडक खण्डमा हरियाली बाट औधोगिक क्षेत्र तर्फ आउँदै गरेको बा.प्र.०३ ००४ प ११८४ न.को  मोटरसाईकलले  सोहि बस्ने १६ वर्षीय राजु खतिवडाको छोरा अन्दाजी-७ वर्षीय प्रतिक खतिवडालाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिंदा घाईते भई उपचारको लागि काठमाण्डौ लगेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार