प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा भिर बाट लडि मृत्यु

२०७९-०८-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, बागमती गाँउपालिका-, तिनघरे स्थित रहेको जनबन सामुदाईक जंगलको  भिरबाट सोहि बस्ने ३१ वर्षीय दिपक भोलन अन्दाजी ५० मिटर तल खसी मृत अवस्थामा रहेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार