प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-०८-०५

  • A
  • A-
  • A+
Share

काभ्रे, पाचँखाल नगरपालिका-२, ज्यामिरेकोट बस्ने ५६ वर्षीय कृष्ण प्रसाद मिश्र सोहि स्थित भित्री सडक छेउमा मृत अवस्थामा रहेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार