प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०७९-०८-०४

  • A
  • A-
  • A+
Share

सिन्धुली, तिनपाटन गाउँपालिका-५, ओख्लेखोला बस्ने ६२ वर्षीय सोम माया रानाको श्रीमान बाख्राको पाठालाई दुध खुवाउन गएको अवस्थामा काठको बलोमा पाटको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको ।  घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 


सम्बन्धित समाचार