प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बनेपामा पुरूषको मृत्यु

२०७९-०८-०४

  • A
  • A-
  • A+
Share

रामेछाप, दोरम्बा गाउँपालिका-२, ओख्रेनी घर भई हाल बनेपा नगरपालिका-७, तिनधारामा डेरा गरी बस्ने अन्दाजी ५२ वर्षीय राम बहादुर घिसिङ तामाङ बसी रहेको अवस्थामा अचानक ढली बेहोस भएकोमा तत्काल उपचारको लागि सिर मेमोरिलय अस्पताल बनेपा पठाईएकोमा निज लाई डाक्टरले मृत घोषणा  गरेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।

 


सम्बन्धित समाचार