प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा करेण्ट लागि मृत्यु

२०७९-०८-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४, मयुरधाप स्थित रहेको मकवानपुर कन्ट्रक्सन प्रा.लि. मा काम गर्ने अम्दाजी ३० वर्षीय ओम प्रकाश थारू कन्ट्रक्सनमा मोटर लगाई ईनार खन्ने क्रममा अचानक बिधुत सर्ट भई करेण्ट लागि कन्ट्रक्सनको कर्मचारीले उपचारको लागि हेटौंडा अस्पतालमा ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको । आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार