प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०७९-०८-०३

  • A
  • A-
  • A+
Share

 

चितवन, भरतपुर महानगरपालिका-४, रामघाट बस्ने अन्दाजी ५५ वर्षीया अम्रिका भुजेल आफ्नै घरको  फलामको डण्डिमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार