प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०८-०२

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६, सुनाचुरी स्थित पुर्व-पश्चिम सडक खण्डमा हेटौडा बाट काठमाण्डौ तर्फ आउँदै गरेको बा.२५.प ८४६३ नं. को मोटरसाईकलले सोही दिशा तर्फ आउँदै गरेको प्रदेश नं.१-०२४ च९९६५ नं. को कारलाई ठक्कर दिँदा मोटरसाईकल चालक जिल्ला ललितपुर ईमाडोल बस्ने अन्दाजी २८ वर्षीय बुद्ध नेगी र सोहि मोटरसाईकलमा सवार अन्दाजी २६ वर्षीय ईन्द्र बहादुर नेगी घाईते भई  उपचारको लागी भरतपुर अस्पताल चितवन पठाएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार