प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा झुण्डी मृत्यु

२०७९-०८-०२

  • A
  • A-
  • A+
Share

काभ्रे, धुलिखेल नगरपालिका-७, सरस्वती बजार स्थित बस्ने रूपा श्रेष्ठ मकाजुको छोरा ३७ वर्षीय  प्रशान्त श्रेष्ठले आफ्नै घरको फलामको रडमा नाईलनको डोरीले पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेको ।  घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार