प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी मृत्यु

२०७९-०८-०२

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-७, तुप्चे स्थित बस्ने ४४ वर्षीय शम्भु सुनार आफ्नै घरको काठको बलोमा सुदरीको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार