प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०८-०१

  • A
  • A-
  • A+
Share

काभ्रे, रोशि गाउँपालिका-११, पिप्ले स्थित बि.पी. राजमार्गमा बर्दिवास बाट काठमाण्डौ  तर्फ जाँदै गरेको बा.३७.प ७१२७ नं. को मोटरसाईकल र बिपरित दिशा बाट आउँदै गरेको प्रदेश ३-०१-०२४ च ८६३७ नं. को बोलेरो बिच एक आपसमा सवारी दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका-५, बस्ने बज्र बहादुर बोलन को छोरा ३६ वर्षीय श्याम बहादुर बोलन रहेको थियो । निजलाई उपचारको लागी धुलिखेल अस्पताल ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार