प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा अवैध बच्चा जन्माई हत्या गरेको

२०७९-०७-३०

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-५, कल्लेरी बस्ने प्रेम तामाङको श्रीमती २२ वर्षीया रबिना तामाङले अबैध रूपमा छोरा जातको शिशु जन्माई जिउँदै घाँटी थिची, मुखमा हातले थुनि हत्या गरी निजको घर बाट अन्दाजी ५० मिटर दक्षिण सार्वजनिक खरबारीमा अन्दाजी २ फिट खाडल खनी उक्त शिशुलाई पुरी हत्या गरेको । निज रबिना तामाङलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिईएको ।


सम्बन्धित समाचार