प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०७९-०७-३०

  • A
  • A-
  • A+
Share

तनहुँ, म्याग्दे गाउँपालिका-३, घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका-२६, स्थित बस्ने ४६ वर्षीय ऐन बहादुर मगर सुंगुरको खोरको बलोमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार