प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा लास फेला परेको

२०७९-०७-२९

  • A
  • A-
  • A+
Share

सिन्धुली, घ्याङलेख गाउँपालिका-४, सुनखानि माहाभारत जंगलको खोल्सिमा स्थानियले घाँस काटने क्रममा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्तिको घोप्टो अबस्थामा सडिगलिसकेको लास फेला परेको ।  घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार