प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी मृत्यु

२०७९-०७-२९

  • A
  • A-
  • A+
Share

दोलखा, गौरीशंकर गाउँपालिका-५, घामतारा स्थित बस्ने सुमन खड्काको श्रीमती २३ वर्षीया अंजना खड्का कार्की आफ्नै घरको दलिनमा सलको पासो लगाई झुण्डी मृत आवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

 

सम्बन्धित समाचार