सवारी दुर्घटना
२०७९-०७-२८
- A
- A-
- A+
काभ्रे, रोशी गाउँपालिका-११, पिप्ले स्थित बि.पी. राजमार्गमा काठमाण्डौबाट इलाम तर्फ जाँदै गरेको बा १७ च ४४८० नं. को कार आफै अनियन्त्रित भई सडक बाट अन्दाजी २५ मिटर तल रोशी खोलामा खसी दुर्घटना हुँदा कार चालक जिल्ला ईलाम सुर्योदय नगरपालिका-९, बस्ने ३२ वर्षीय बिनोद खड्का घाइते भई उपचारको लागी धुलिखेल अस्पताल पठाईएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।