प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लप्सी टिप्ने क्रममा रूखबाट लडी मृत्यु

२०७९-०७-२८

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-४, पटगाउँवेसी बस्ने धन बहादुर तामाङको छोरा ३१ वर्षीय इन्द्र कुमार तामाङ लप्सीको रूखमा चढी लप्सी टिप्ने क्रममा रूखबाट लडी मृत्यु भएको । घटना सम्बन्धी आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार