प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०७९-०७-२८

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-७, भोगटेगाउँ स्थित बस्ने कृष्ण चेपाङको श्रीमती ३० वर्षीया फुलमाया चेपाङ आफ्नै घर नजिक रहेको जंगलमा खनायोको रूखमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार