प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी मृत्यु

२०७९-०७-२७

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौसागढी नगरपालिका-१३, कोट डाँडा बस्ने ५३ वर्षीय दिल कुमार सार्की आफ्नै घरको काठको बलोमा नाइलनको डोरीले घाँटीमा पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार